MiDas eCLASS -The Learning App

MiDas eCLASS - Simplifying Learning (vuggestue til klasse 10)

Appoplysninger


3.1.77
Android 5.0+
Everyone 10+
388,769
Advertisement

Appbeskrivelse


Android App -Analyse Og Gennemgang: MiDas eCLASS -The Learning App, Udviklet Af MiDas Education Pvt. Ltd. Listet I Læring -Kategori. Nuværende Version Er 3.1.77, Opdateret På 21/05/2024 . Ifølge Brugere Anmeldelser På Google Play: MiDas eCLASS -The Learning App. Opnået Over 389 Tusind Installationer. MiDas eCLASS -The Learning App Har I Øjeblikket 2 Tusind Anmeldelser, Gennemsnitlig Vurdering 3.7 Stjerner



नर्सरी देखि कक्षा १० सम्मका बालबालिकाहरुले
मोबाइल वा कम्प्युटरमा MiDas eCLASS प्रयोग गरेर
✓ पाठमा आधारित Animeret video हरु हेर्दै बुझेर पढ्न पाउँछन्
✓ पाठ नबुझेमा वा Hjemmearbejde गर्न नजानेमा घर बाटै शिक्षकसंग सोध्दै सिक्न पाउँछन्
✓ Instruktionsvideoer हेर्दै उत्तर लेख्ने तरिका og Numerical Problems Solve गर्ने तरिका सिक्न पाउँछन्
✓ पाठमा आधारित Quizzer og spil खेल्दै रमाउदै सिक्न पाउँछन्
✓ Prøveeksamen का प्रश्न-उत्तरहरू Practice गरेर परिक्षाको तयारी राम्रोसंग गर्न पाउँछन्
✓ आफुले बनाएको चित्र, लेखेको कथा वा कबिता प्रकाशन गर्न पाउँछन्
✓ आफ्ना साथीहरुसंग, पाठमा आधारित Spil og quiz मा प्रतिस्पर्धा गर्न पाउँछन्
✓ जत्ति धेरै पढ्छन तेत्ति धेरै point कमाउछन og त्यो Point प्रयोग गरेर Gave हरु किन्न पाउँछन्
✓ आफ्नो बिद्यालय, जिल्ला वा देशमा उत्कृस्ट भएमा, थप Gift हरु पाउँछन्

Animerede videolektioner
मिदास ई – क्लासमा मुख्य विषयका पाठ अनुसारका Animeret videolektion हरू छन्। यी Video lektion हरह विद्यार्थीहरूको पढाइमा रुचि बढाउनुका साथै अप्ठ्यारा पाठहरु सजिलै बुझ्न मद्दत गर्दछ। यसले गर्दा उनीहरूको सिकाइ दीर्घकालीन हुन्छ।

अझ साना नानीबाबुहरूले त यी भिडियोहरु रमाउँदै हेरेर अंक, अक्षर (१ २ ३, क ख ग, ABC) og शब्दहरू चिन्न og सहि उच उच च च च

Vejledningskurser
अनुभबी शिक्षकहरुले कठिन प्रश्नहरूको उत्तर लेख्ने तरिका सिकाएको भिडियोहरू मिदास ई – क्लासमा उपलब्ध छन्। यी भिडियोहरू विध्यार्थीहरूले जहाँबाट जतिबेला पनि दोहोर्याएर हेरेर आफ्नो पाठ सिक्न सक्छन्।

Quizzer og øvelser
मिदास ई – क्लासमा पाठमा आधारित हजारौं Quizzer og spil राखिएको छ। ती Quizzer og spil रमापनि खेलेर पनि विद्यार्थीहरुले आफ्नो पाठ सजिलै सिक्छन्। पाठमा आधारित Quizzer og spil हरूले विद्यार्थीहरुको सिकाइमा रूचि पनि बढाउँछ।

साना नानीबाबुहरूले त यी Quizzer og spil रमाउँदै खेलेर अंक, अक्षर (१ २ ३, क ख ग, ABC) og शब्दहरू चिन्न सजिलै सिक्छन्।

Du spørger, vi svarer
जब विद्यार्थीहरू घरमा पढ्न बस्छन् तब उनीहरुले केहि नबुझेमा वा नजानेमा मिदास ई – क्लासमा टाइप गरेर वा फोटो खिचेर सोध्न पाउँछन्। मिदास ई – क्लासमा सयौं अनुभवी शिक्षकहरु उपलब्ध हुनुहुन्छ। उहाँहरुले मिदास ई – क्लासबाट विद्यार्थीहरूलाई घरमा नै आएर सिकाए जस्तै गरि सिकाउनुहुन्छ।

Øv eksamen QA'er
विद्यार्थीहरूलाई परीक्षाको तयारी गर्न मद्दत गर्न हरेक विषयको नमुना प्रश्न and उत्तर मिदास ई – क्लासमा राखिएको छ। विद्यार्थीहरूले आफूले चाहेको विषयको कुनै पनि पाठ छानेर नमुना परीक्षा दिन सक्छन्। आफ्नो उत्तरलाई त्यहाँ दिइएको उत्तरसँग दाँज्न सक्छन्।

अभिभावकहरूले पनि मिदास ई – क्लासबाट प्रश्न पत्र निकालेर आफ्ना नानीबाबुहरुलाई नमुना परीक्षा गराउन सक्नुहुन्छ। नानीबाबुहरुले दिएको उत्तर त्यहीँ दिइएको उत्तरसँग दाँजेर हेर्न सक्नुहुन्छ।

Oprettelser & anmeldelser
मिदास ई – क्लासमा विद्यार्थीहरूले बनाएको चित्र, कथ कथा वा कविता प्रकाशन गरेर आफ्नो अभिभावक, शिक्षक वा सा उँछनग उँछन ग उँछन

Lær, tjen point og køb gaver
विद्यार्थीहरूलाई सिकाइमा उत्साह जगाउन मिदास ई-क्लासमा Points and Coins को व्यवस्था गरिएको छ। उनीहरूले मिदास ई-क्लासमा जति धेरै सिक्छन्, तेत्ति धेरै Points og Coins पाउँछन्।

यसलेरउनीहाई अरू गेम खेले जस्तै रमाइलो अनुभुति दिनुको साथै पढ्न प्रेरित पनि गर्दछ।

Udfordringer med ven
मिदास ई-क्लासमा विद्यार्थीहरूले आफ्नो साथीहरूसंग आफ्नो कक्षाको कुनै पनि विषयको Spil og quiz मा प्रतिस्पर्धा गर्न पाउँछन्। उनीहरूले सोही कक्षामा पढ्ने कुनै पनि विद्यार्थीहरूलाई प्रतिस्पर्धामा आउन अनुरोध गर्न सक्छन्।

यसले उनीहरूलाई साथीहरू बीच प्रतिस्पर्धी बनाउनुको साथै सिकाइमा रमाईलो पन पनि ल्याउँछ।

Ledertavle
मिदास ई-क्लासमा विद्यार्थीहरूले प्राप्त गरेको Points को आधारमा अङ्कतालिका तयार परिएको छ। यो अङ्कतालिका हेरेर उनीहरूले आफ्नो विद्यालय, जिल्ला og देशमा आफ्नो श्रेणी थाहा पाउँछन्।
Vi Tilbyder I Øjeblikket Version 3.1.77. Dette Er Vores Seneste, Mest Optimerede Version. Det Er Velegnet Til Mange Forskellige Enheder. Gratis Download Direkte Apk Fra Google Play Store Eller Andre Versioner, Vi Er Vært For. Desuden Kan Du Downloade Uden Registrering Og Der Ikke Kræves Noget Login.

Vi Har Mere End 2000+ Tilgængelige Enheder Til Samsung, Xiaomi, Huawei, Oppo, Vivo, Motorola, LG, Google, OnePlus, Sony, Tablet ... Med Så Mange Muligheder, Det Er Let For Dig At Vælge Spil Eller Software, Der Passer Til Din Enhed.

Det Kan Komme Godt Med, Hvis Der Er Nogen Landsbegrænsninger Eller Begrænsninger Fra Siden Af ​​Din Enhed I Google App Store.

Changelog / Hvad Er Nyt


Bug Fixes and Improvements made

Rate and review on Google Play store


3.7
2,002 Total
5 1,101
4 200
3 100
2 200
1 400

Du Kan Også Lide Disse Apps