Simta Gaupalika
Ez az isfical alkalmazás. »Megtalálhatja a Hight hatalmához kapcsolódó részleteket
Alkalmazás Részletei
Advertisement
Alkalmazásleírás
Android Alkalmazás Elemzése És Áttekintése: Simta Gaupalika, A codeforcore Fejlesztése. Felsorolva A Közösségi Kategóriában. A Jelenlegi Verzió A 0.0.3, A 16/07/2018 -Es Frissítésű. A Felhasználói Vélemények Szerint A Google Play: Simta Gaupalika. Több Mint 168 Telepítés. A Simta Gaupalika Jelenleg 1 -As Értékeléssel Rendelkezik, Az Átlagos Minősítés 5.0 Csillag
सुर्खेत जिल्लाको पूर्वि उत्तर क्षेत्रमा पर्ने सिम्ता गाउँपालिका साबिकको घोरेटा,काफलकोट,आग्रिगाउँ,बजेडिचौर,राकम,काप्रिचौर,डाँडाखाली र खानीखोला गरी आठवटा गाउँ बिकास समिति मिलेर बनेको गाउँपालिका हो। सिम्ता गाउँपालिकालाई नौबटा वडामा बिभाजन गरिएको छ। पुरानो घोरेटा गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं १ कायम गरिएको छ। काफलकोट गाउँ विकास समितिका १ देखि ९ वडाहरुलाई सिम्ता गाउँपालिकाको वडा नं २ र आग्रिगाउँ गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ३ कायम गरिएको छ। त्यसैगरी बजेडिचौर गाउँ विकास समितिका वडा नं ५ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ४ र वडा नं १ देखि ४ लाई सिम्ता गाउँपालिकाको वडा नं ५ कायम गरियको छ। राकम गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ६ र काप्रिचौर गाउँ बिकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ७, डाँडाखाली गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ८ र खानीखोला गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ९ कायम गरिइको छ । यस गाउँपालिकाको केन्द्र साबिक बजेडिचौर गाउँ बिकास समितिको कार्यालयलाई कायम गरिइको छ । जिल्ला सदरमुकाम वीरेन्द्रनगर देखि १९ कोष पूर्वमा अवस्थित यो गाउँपालिका जिल्लाको निर्वाचन क्षेत्र नं १ मा पर्दछ । तुलानात्मक रुपमा उत्तर दक्षिण फैलिएको गोलो आकृती भएको यो गाउँपालिकाको अक्षांश २८ ६४' उत्तर सम्म र देशान्नतर ८१ ८६' पूर्व सम्म फैलिएको छ । सिम्ता गाउँपालिकाका अधिकांश खेतियोग्य जमिनहरु आकाशे पानीमा आधारित छन । सिंचाईको प्रयाप्तता छैन । यस गाउँपालिकाको जनसंख्या २०६८ सालको जनगणना अनुसार २५,८४५ रहेको छ ।Jelenleg A 0.0.3 Verziót Kínáljuk. Ez A Legújabb, Legoptimalizáltabb Verziónk. Számos Különféle Eszközhöz Alkalmas. Ingyenes Letöltés Közvetlenül Az Apk -Ból A Google Play Áruházból Vagy Más Verziókból, Amelyeket Tárolunk. Sőt, Regisztráció Nélkül Letölthet És Bejelentkezés Nélkül.
Több, Mint A 2000+ Rendelkezésre Álló Eszközök Van A Samsung, Xiaomi, Huawei, Oppo, Vivo, Motorola, LG, Google, OnePlus, Sony, Tablet ... -Hoz, Oly Sok Lehetőséggel, Könnyű Kiválasztani Az Eszközt Illeszkedő Játékokat Vagy Szoftvereket.
Hasznos Lehet, Ha Bármilyen Országkorlátozás Vagy Korlátozás Van Az Eszköz Oldaláról A Google App Store -Ban.
Changelog / Mi Újdonság
Bug fix