MiDas eCLASS -The Learning App

MiDas eCLASS – A tanulás egyszerűsítése (óvoda a 10. osztályig)

Alkalmazás Részletei


3.1.77
Android 5.0+
Everyone 10+
388,769
Advertisement

Alkalmazásleírás


Android Alkalmazás Elemzése És Áttekintése: MiDas eCLASS -The Learning App, A MiDas Education Pvt. Ltd Fejlesztése. Felsorolva A Oktatás Kategóriában. A Jelenlegi Verzió A 3.1.77, A 21/05/2024 -Es Frissítésű. A Felhasználói Vélemények Szerint A Google Play: MiDas eCLASS -The Learning App. Több Mint 389 Ezer Telepítés. A MiDas eCLASS -The Learning App Jelenleg 2 Ezer -As Értékeléssel Rendelkezik, Az Átlagos Minősítés 3.7 Csillag



नर्सरी देखि कक्षा १० सम्मका बालबालिकाहरुले
मोबाइल वा कम्प्युटरमा MiDas eCLASS प्रयोग गरेर
✓ पाठमा आधारित Animált videó हरु हेर्दै बुझेर पढ्न पाउँछन्
✓ पाठ नबुझेमा वा Házi feladat गर्न नजानेमा घर बाटै शिक्षकसंग सोध्दै सिक्न पाउँछन्
✓ Oktató videók हेर्दै उत्तर लेख्ने तरता és numerikus problémák megoldása गर्ने तरता सिक्न पाउँछन्
✓ पाठमा आधारित Kvízek és játékok खेल्दै रमाउदै सिक्न पाउँछन्
✓ Minta vizsga का प्रश्न-उत्तरहरू Practice गरेर परिक्षाको तयारी राम्रोसंग गर्न पाउँछन्
✓ आफुले बनाएको चित्र, लेखेको कथा वा कबिता प्रकाशन गर्न पाउँछन्
✓ आफ्ना साथीहरुसंग, पाठमा आधारित Játék és kvíz मा प्रतिस्पर्धा गर्न पाउँछन्
✓ जत्ति धेरै पढ्छन तेत्ति धेरै point कमाउछन र त्यो Point प्रयोग गरेर Gift हरु किन्न पाउँछन्
✓ आफ्नो बिद्यालय, जिल्ला वा देशमा उत्कृस्ट भएमा, थप Ajándék हरु पाउँछन्

Animált videóórák
मिदास ई – क्लासमा मुख्य विषयका पाठ अनुसारका Animált videó lecke हरू छन्। यी Videóóra हरूले विद्यार्थीहरूको पढाइमा रुचि बढाउनुका साथै अप्ठ्यारा पाठहरु सजिलै बुझ्न मद्दत गर्दछ। यसले गर्दा उनीहरूको सिकाइ दीर्घकालीन हुन्छ।

अझ साना नानीबाबुहरूले त यी भिडियोहरु रमाउँदै हेरेर अंक, अक्षर (१ २ ३, क ख ग, ABC) és शब्दहरू चिन्न र सहि उच्चाहरण गर्न सजिलै सिक्छन्।

Oktató órák
अनुभबी शिक्षकहरुले कठिन प्रश्नहरूको उत्तर लेख्ने तरिका सिकाएको भिडियोहरू मिदास ई – क्लासमा उपलब्ध छन्। यी भिडियोहरू विध्यार्थीहरूले जहाँबाट जतिबेला पनि दोहोर्याएर हेरेर आफ्नो पाठ सिक्न सक्छन्।

Kvízek és gyakorlatok
मिदास ई – क्लासमा पाठमा आधारित हजारौं Kvízek és játékok राखिएको छ। ती Kvízek és játékok रमाउँदै खेलेर पनि विद्यार्थीहरुले आफ्नो पाठ सजिलै सिक्छन्। पाठमा आधारित Kvízek és játékok हरूले विद्यार्थीहरुको सिकाइमा रूचि पनि बढाउँछ।

साना नानीबाबुहरूले त यी Kvízek és játékok रमाउँदै खेलेर अंक, अक्षर (१ २ ३, क ख ग, ABC) és शब्दहरू चिन्न सजिलै सिक्छन्।

Kérdezel, válaszolunk
जब विद्यार्थीहरू घरमा पढ्न बस्छन् तब उनीहरुले केहि नबुझेमा वा नजानेमा मिदास ई – क्लासमा टाइप गरेर वा फोटो खिचेर सोध्न पाउँछन्। मिदास ई – क्लासमा सयौं अनुभवी शिक्षकहरु उपलब्ध हुनुहुन्छ। उहाँहरुले मिदास ई – क्लासबाट विद्यार्थीहरूलाई घरमा नै आएर सिकाए जस्तै गरि सिकाउनुहुन्छ।

Gyakorlat vizsga minőségbiztosítás
विद्यार्थीहरूलाई परीक्षाको तयारी गर्न मद्दत गर्न हरेक विषयको नमुना प्रश्न र उत्तर मिदास ई – क्लासमा राखिएको छ। विद्यार्थीहरूले आफूले चाहेको विषयको कुनै पनि पाठ छानेर नमुना परीक्षा दिन सक्छन्। आफ्नो उत्तरलाई त्यहाँ दिइएको उत्तरसँग दाँज्न सक्छन्।

अभिभावकहरूले पनि मिदास ई – क्लासबाट प्रश्न पत्र निकालेर आफ्ना नानीबाबुहरुलाई नमुना परीक्षा गराउन सक्नुहुन्छ। नानीबाबुहरुले दिएको उत्तर त्यहीँ दिइएको उत्तरसँग दाँजेर हेर्न सक्नुहुन्छ।

Alkotások és vélemények
मिदास ई – क्लासमा विद्यार्थीहरूले बनाएको चित्र, लेखेको कथा वा कविता प्रकाशन गरेर आफ्नो अभिभावक, शिक्षक वा साथीहरूलाई देखाउन पाउँछन्, जसले गर्

Tanuljon, keressen pontokat és vásároljon ajándékokat
विद्यार्थीहरूलाई सिकाइमा उत्साह जगाउन मिदास ई-क्लासमा Pontok és érmék को व्यवस्था गरिएको छ। उनीहरूले मिदास ई-क्लासमा जति धेरै सिक्छन्, तेत्ति धेरै Pontok és érmék पाउँछन्।

उनीहरूलाई अरू गेम खेले जस्तै रमाइलो अनुभुति दिनुको साथै पढ्न प्रेरित पनि गर्दछ।

Kihívások a baráttal
मिदास क-क्लासमा विद्यार्थीहरूले आफ्नो साथीहरूसंग आफ्नो कक्षाको कुनै पनि विषयको Játék és kvíz मा प्रतिस्पर्धा गर्न पाउँछन्। उनीहरूले सोही कक्षामा पढ्ने कुनै पनि विद्यार्थीहरूलाई प्रतिस्पर्धामा आउन अनुरोध गर्न सक्छन्।

यसले उनीहरूलाई साथीहरू बीच प्रतिस्पर्धी बनाउनुको साथै सिकाइमा रमाईलो पन पनि ल्याउँछ।

Ranglista
मिदास ई-क्लासमा विद्यार्थीहरूले प्राप्त गरेको Pontok को आधारमा अङ्कतालिका तयार परिएको छ। यो अङ्कतालिका हेरेर उनीहरूले आफ्नो विद्यालय, जिल्ला र देशमा आफ्नो श्रेणी थाहा पाउँछन्।
Jelenleg A 3.1.77 Verziót Kínáljuk. Ez A Legújabb, Legoptimalizáltabb Verziónk. Számos Különféle Eszközhöz Alkalmas. Ingyenes Letöltés Közvetlenül Az Apk -Ból A Google Play Áruházból Vagy Más Verziókból, Amelyeket Tárolunk. Sőt, Regisztráció Nélkül Letölthet És Bejelentkezés Nélkül.

Több, Mint A 2000+ Rendelkezésre Álló Eszközök Van A Samsung, Xiaomi, Huawei, Oppo, Vivo, Motorola, LG, Google, OnePlus, Sony, Tablet ... -Hoz, Oly Sok Lehetőséggel, Könnyű Kiválasztani Az Eszközt Illeszkedő Játékokat Vagy Szoftvereket.

Hasznos Lehet, Ha Bármilyen Országkorlátozás Vagy Korlátozás Van Az Eszköz Oldaláról A Google App Store -Ban.

Changelog / Mi Újdonság


Bug Fixes and Improvements made

Rate and review on Google Play store


3.7
2,002 Teljes
5 1,101
4 200
3 100
2 200
1 400

Lehet, Hogy Tetszik Ezek Az Alkalmazások Is