Simta Gaupalika
Dit is officiële app. U kunt alle details vinden met betrekking tot सिम्ता गाउँपालिका
App -Gegevens
Advertisement
App -Beschrijving
Android -App -Analyse En Beoordeling: Simta Gaupalika, Ontwikkeld Door codeforcore. Vermeld In Sociaal -Categorie. De Huidige Versie Is 0.0.3, Bijgewerkt Op 16/07/2018 . Volgens Gebruikersrecensies Op Google Play: Simta Gaupalika. Bereikte Meer Dan 168 Installaties. Simta Gaupalika Heeft Momenteel 1 Beoordelingen, Gemiddelde Rating 5.0 Sterren
सुर्खेत जिल्लाको पूर्वि उत्तर क्षेत्रमा पर्ने सिम्ता गाउँपालिका साबिकको घोरेटा,काफलकोट,आग्रिगाउँ,बजेडिचौर,राकम,काप्रिचौर,डाँडाखाली र खानीखोला गरी आठवटा गाउँ बिकास समिति मिलेर बनेको गाउँपालिका हो। सिम्ता गाउँपालिकालाई नौबटा वडामा बिभाजन गरिएको छ। पुरानो घोरेटा गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं १ कायम गरिएको छ। काफलकोट गाउँ विकास समितिका १ देखि ९ वडाहरुलाई सिम्ता गाउँपालिकाको वडा नं २ र आग्रिगाउँ गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ३ कायम गरिएको छ। त्यसैगरी बजेडिचौर गाउँ विकास समितिका वडा नं ५ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ४ र वडा नं १ देखि ४ लाई सिम्ता गाउँपालिकाको वडा नं ५ कायम गरियको छ। राकम गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ६ र काप्रिचौर गाउँ बिकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ७, डाँडाखाली गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ८ र खानीखोला गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ९ कायम गरिइको छ । यस गाउँपालिकाको केन्द्र साबिक बजेडिचौर गाउँ बिकास समितिको कार्यालयलाई कायम गरिइको छ । जिल्ला सदरमुकाम वीरेन्द्रनगर देखि १९ कोष पूर्वमा अवस्थित यो गाउँपालिका जिल्लाको निर्वाचन क्षेत्र नं १ मा पर्दछ । तुलानात्मक रुपमा उत्तर दक्षिण फैलिएको गोलो आकृती भएको यो गाउँपालिकाको अक्षांश २८ ६४' उत्तर सम्म र देशान्नतर ८१ ८६' पूर्व सम्म फैलिएको छ । सिम्ता गाउँपालिकाका अधिकांश खेतियोग्य जमिनहरु आकाशे पानीमा आधारित छन । सिंचाईको प्रयाप्तता छैन । यस गाउँपालिकाको जनसंख्या २०६८ सालको जनगणना अनुसार २५,८४५ रहेको छ ।We Bieden Momenteel Versie 0.0.3 Aan. Dit Is Onze Nieuwste, Meest Geoptimaliseerde Versie. Het Is Geschikt Voor Veel Verschillende Apparaten. Gratis Download Rechtstreeks Apk Uit De Google Play Store Of Andere Versies Die We Organiseren. Bovendien Kunt U Zonder Registratie Downloaden En Geen Login Vereist.
We Hebben Meer Dan 2000+ Beschikbare Apparaten Voor Samsung, Xiaomi, Huawei, Oppo, Vivo, Motorola, LG, Google, OnePlus, Sony, Tablet ... Met Zoveel Opties, Het Is Gemakkelijk Voor U Om Games Of Software Te Kiezen Die Bij Uw Apparaat Passen.
Het Kan Van Pas Komen Als Er Landenbeperkingen Of Enige Beperkingen Van De Zijkant Van Uw Apparaat In De Google App Store Zijn.
Changelog / Wat Is Er Nieuw
Bug fix