MiDas eCLASS -The Learning App

MiDas eCLASS - Leren vereenvoudigen (van kleuterschool tot klas 10)

App -Gegevens


3.1.77
Android 5.0+
Everyone 10+
388,769
Advertisement

App -Beschrijving


Android -App -Analyse En Beoordeling: MiDas eCLASS -The Learning App, Ontwikkeld Door MiDas Education Pvt. Ltd. Vermeld In Onderwijs -Categorie. De Huidige Versie Is 3.1.77, Bijgewerkt Op 21/05/2024 . Volgens Gebruikersrecensies Op Google Play: MiDas eCLASS -The Learning App. Bereikte Meer Dan 389 Duizend Installaties. MiDas eCLASS -The Learning App Heeft Momenteel 2 Duizend Beoordelingen, Gemiddelde Rating 3.7 Sterren



देखि कक्षा १० सम्मका बालबालिकाहरुले
मोबाइल वा कम्प्युटरमा MiDas eCLASS प्रयोग गरेर
✓ पाठमा आधारित Geanimeerde video हरु हेर्दै बुझेर पढ्न पाउँछन्
✓ पाठ नबुझेमा वा Huiswerk गर्न नजानेमा घर बाटै शिक्षकसंग सोध्दै सिक्न पाउँछन्
✓ Instructievideo's हेर्दै उत्तर लेख्ने तरिका र Numerieke problemen oplossen गर्ने तरिका सिक्न पाउँछन्
✓ पाठमा आधारित Quizzen en spellen खेल्दै रमाउदै सिक्न पाउँछन्
✓ Voorbeeldexamen का प्रश्न-उत्तरहरू Oefenen गरेर परिक्षाको तयारी राम्रोसंग गर्न पाउँछन्
✓ आफुले बनाएको चित्र, लेखेको कथा वा कबिता प्रकाशन गर्न पाउँछन्
✓ आफ्ना साथीहरुसंग, पाठमा आधारित Spel र Quiz मा प्रतिस्पर्धा गर्न पाउँछन्
✓ जत्ति धेरै पढ्छन तेत्ति धेरै punt कमाउछन र त्यो Punt प्रयोग गरेर Geschenk हरु किन्न पाउँछन्
✓ आफ्नो बिद्यालय, जिल्ला वा देशमा उत्कृस्ट भएमा, थप Cadeau हरु पाउँछन्

Geanimeerde videolessen
मिदास ई–क्लासमा मुख्य विषयका पाठ अनुसारका Animatievideoles हरू छन्। यी Videoles हरूले विद्यार्थीहरूको पढाइमा रुचि बढाउनुका साथै अप्ठ्यारा पाठहरु सजिलै बुझ्न मद्दत गर्दछ। गर्दा उनीहरूको सिकाइ दीर्घकालीन हुन्छ।

अझ साना नानीबाबुहरूले त यी भिडियोहरु रमाउँदै हेरेर अंक, अक्षर (१ २ ३, क ख ग, ABC) र शब्दहरू चिन्न र सहि उच्चाहरण गर्न सजिलै सिक्छन्।

Tutorial lessen
अनुभबी शिक्षकहरुले कठिन प्रश्नहरूको उत्तर लेख्ने तरिका सिकाएको भिडियोहरू मिदास ई–क्लासमा उपलब्ध छन् । भिडियोहरू विध्यार्थीहरूले जहाँबाट जतिबेला पनि दोहोर्याएर हेरेर आफ्नो पाठ सिक्न सक्छन्।

Quizzen & Oefeningen
मिदास ई–क्लासमा पाठमा आधारित हजारौं Quizzen en spellen राखिएको छ। ती Quizzen en spellen रमाउँदै खेलेर पनि विद्यार्थीहरुले आफ्नो पाठ सजिलै सिक्छन्। पाठमा आधारित Quizzen en spellen हरूले विद्यार्थीहरुको सिकाइमा रूचि पनि बढाउँछ।

साना नानीबाबुहरूले त यी Quizzen en spellen रमाउँदै खेलेर अंक, अक्षर (१ २ ३, क ख ग, ABC) र शब्दहरू चिन्न सजिलै सिक्छन्।

U vraagt, wij antwoorden
जब विद्यार्थीहरू घरमा पढ्न बस्छन् तब उनीहरुले केहि नबुझेमा वा नजानेमा मिदास ई टाइप गरेर वा फोटो खिचेर सोध्न पाउँछन्। मिदास ई–क्लासमा सयौं अनुभवी शिक्षकहरु उपलब्ध हुनुहुन्छ। उहाँहरुले मिदास ई–क्लासबाट विद्यार्थीहरूलाई घरमा नै आएर सिकाए जस्तै गरि सिकाउनुहुन्छ।

Oefen examen QAs
विद्यार्थीहरूलाई परीक्षाको तयारी गर्न मद्दत गर्न हरेक विषयको नमुना प्रश्न र उत्तर मिदास ई राखिएको छ। आफूले चाहेको विषयको कुनै पनि पाठ छानेर नमुना परीक्षा दिन सक्छन्। उत्तरलाई त्यहाँ दिइएको उत्तरसँग दाँज्न सक्छन्।

अभिभावकहरूले पनि मिदास ई–क्लासबाट प्रश्न पत्र निकालेर आफ्ना नानीबाबुहरुलाई नमुना परीक्षा गराउन सक्नुहुन्छ। दिएको उत्तर त्यहीँ दिइएको उत्तरसँग दाँजेर हेर्न सक्नुहुन्छ।

Creaties en recensies
मिदास ई–क्लासमा विद्यार्थीहरूले बनाएको चित्र, लेखेको कथा वा कविता प्रकाशन गरेर आफ्नो अभिभावक, शिक्षक वा साथीहरूलाई देखाउन पाउँछन्, जसले गर्दा उनीहरूलाई अझ राम्रो गर्ने हौसला मिल्छ।

Leer, verdien punten en koop cadeaus
विद्यार्थीहरूलाई सिकाइमा उत्साह जगाउन मिदास ई-क्लासमा Punten र Munten को व्यवस्था गरिएको छ। उनीहरूले मिदास ई-क्लासमा जति धेरै सिक्छन्, तेत्ति धेरै Punten र Munten पाउँछन्।

उनीहरूलाई अरू गेम खेले जस्तै रमाइलो अनुभुति दिनुको साथै पढ्न प्रेरित पनि गर्दछ।

Uitdagingen met vriend
मिदास ई-क्लासमा विद्यार्थीहरूले आफ्नो साथीहरूसंग आफ्नो कक्षाको कुनै पनि विषयको Spel र Quizमा प्रतिस्पर्धा गर्न पाउँछन्। सोही कक्षामा पढ्ने कुनै पनि विद्यार्थीहरूलाई प्रतिस्पर्धामा आउन अनुरोध गर्न सक्छन्।

उनीहरूलाई साथीहरू बीच प्रतिस्पर्धी बनाउनुको साथै सिकाइमा रमाईलो पन पनि ल्याउँछ।

Scorebord
मिदास ई-क्लासमा विद्यार्थीहरूले प्राप्त गरेको Punten को आधारमा अङ्कतालिका तयार परिएको छ। यो अङ्कतालिका हेरेर उनीहरूले आफ्नो विद्यालय, जिल्ला र देशमा आफ्नो श्रेणी थाहा पाउँछन्।
We Bieden Momenteel Versie 3.1.77 Aan. Dit Is Onze Nieuwste, Meest Geoptimaliseerde Versie. Het Is Geschikt Voor Veel Verschillende Apparaten. Gratis Download Rechtstreeks Apk Uit De Google Play Store Of Andere Versies Die We Organiseren. Bovendien Kunt U Zonder Registratie Downloaden En Geen Login Vereist.

We Hebben Meer Dan 2000+ Beschikbare Apparaten Voor Samsung, Xiaomi, Huawei, Oppo, Vivo, Motorola, LG, Google, OnePlus, Sony, Tablet ... Met Zoveel Opties, Het Is Gemakkelijk Voor U Om Games Of Software Te Kiezen Die Bij Uw Apparaat Passen.

Het Kan Van Pas Komen Als Er Landenbeperkingen Of Enige Beperkingen Van De Zijkant Van Uw Apparaat In De Google App Store Zijn.

Changelog / Wat Is Er Nieuw


Bug Fixes and Improvements made

Rate and review on Google Play store


3.7
2,002 Totaal
5 1,101
4 200
3 100
2 200
1 400

Misschien Vind Je Deze Apps Ook Leuk