Simta Gaupalika
To jest oficjalna aplikacja. Możesz znaleźć wszystkie szczegóły związane z सिम्ता गाउँपालिका ग
Szczegóły Aplikacji
Advertisement
Opis Aplikacji
Analiza I Przegląd Aplikacji Na Androida: Simta Gaupalika, Opracowany Przez codeforcore. Wymienione W Kategorii Społeczności. Bieżąca Wersja To 0.0.3, Zaktualizowana W 16/07/2018 . Według Recenzji Użytkowników W Google Play: Simta Gaupalika. Osiągnięto Ponad 168 Instalacji. Simta Gaupalika Ma Obecnie 1 Recenzje, Średnia Ocena 5.0 Gwiazdek
सुर्खेत जिल्लाको पूर्वि उत्तर क्षेत्रमा पर्ने सिम्ता गाउँपालिका साबिकको घोरेटा,काफलकोट,आग्रिगाउँ,बजेडिचौर,राकम,काप्रिचौर,डाँडाखाली र खानीखोला गरी आठवटा गाउँ बिकास समिति मिलेर बनेको गाउँपालिका हो। सिम्ता गाउँपालिकालाई नौबटा वडामा बिभाजन गरिएको छ। पुरानो घोरेटा गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं १ कायम गरिएको छ। काफलकोट गाउँ विकास समितिका १ देखि ९ वडाहरुलाई सिम्ता गाउँपालिकाको वडा नं २ र आग्रिगाउँ गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ३ कायम गरिएको छ। त्यसैगरी बजेडिचौर गाउँ विकास समितिका वडा नं ५ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ४ र वडा नं १ देखि ४ लाई सिम्ता गाउँपालिकाको वडा नं ५ कायम गरियको छ। राकम गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ६ र काप्रिचौर गाउँ बिकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ७, डाँडाखाली गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ८ र खानीखोला गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ९ कायम गरिइको छ । यस गाउँपालिकाको केन्द्र साबिक बजेडिचौर गाउँ बिकास समितिको कार्यालयलाई कायम गरिइको छ । जिल्ला सदरमुकाम वीरेन्द्रनगर देखि १९ कोष पूर्वमा अवस्थित यो गाउँपालिका जिल्लाको निर्वाचन क्षेत्र नं १ मा पर्दछ । तुलानात्मक रुपमा उत्तर दक्षिण फैलिएको गोलो आकृती भएको यो गाउँपालिकाको अक्षांश २८ ६४' उत्तर सम्म र देशान्नतर ८१ ८६' पूर्व सम्म फैलिएको छ । सिम्ता गाउँपालिकाका अधिकांश खेतियोग्य जमिनहरु आकाशे पानीमा आधारित छन । सिंचाईको प्रयाप्तता छैन । यस गाउँपालिकाको जनसंख्या २०६८ सालको जनगणना अनुसार २५,८४५ रहेको छ ।Obecnie Oferujemy Wersję 0.0.3. To Jest Nasza Najnowsza, Najbardziej Zoptymalizowana Wersja. Jest Odpowiedni Dla Wielu Różnych Urządzeń. Bezpłatne Pobieranie Bezpośrednio Apk Ze Sklepu Google Play Lub Innych Wersji, Które Hostujemy. Ponadto Możesz Pobrać Bez Rejestracji I Nie Wymaga Loginu.
Mamy Więcej Niż 2000+ Dostępnych Urządzeń Dla Samsung, Xiaomi, Huawei, Oppo, Vivo, Motorola, LG, Google, OnePlus, Sony, Tablet ... Z Tak Wieloma Opcjami, Łatwo Jest Wybrać Gry Lub Oprogramowanie Pasujące Do Twojego Urządzenia.
Może Się Przydać, Jeśli Istnieją Jakiekolwiek Ograniczenia Krajowe Lub Jakiekolwiek Ograniczenia Z Boku Urządzenia W Google App Store.
Changelog / Co Nowego
Bug fix