Simta Gaupalika
Este é o aplicativo oficial. Você pode encontrar todos os detalhes relacionados a सिम्ता गाउँपालिका
Detalhes Do Aplicativo
Advertisement
Descrição Do Aplicativo
Android App Analysis And Review: Simta Gaupalika, Desenvolvido Por codeforcore. Listado Na Categoria Social. A Versão Atual É 0.0.3, Atualizada Em 16/07/2018 . De Acordo Com Os Usuários, Avaliações No Google Play: Simta Gaupalika. Alcançados Sobre Instalações 168. Atualmente, O Simta Gaupalika Tem 1 Críticas, Classificação Média De 5.0 Estrelas
सुर्खेत जिल्लाको पूर्वि उत्तर क्षेत्रमा पर्ने सिम्ता गाउँपालिका साबिकको घोरेटा,काफलकोट,आग्रिगाउँ,बजेडिचौर,राकम,काप्रिचौर,डाँडाखाली र खानीखोला गरी आठवटा गाउँ बिकास समिति मिलेर बनेको गाउँपालिका हो। सिम्ता गाउँपालिकालाई नौबटा वडामा बिभाजन गरिएको छ। पुरानो घोरेटा गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं १ कायम गरिएको छ। काफलकोट गाउँ विकास समितिका १ देखि ९ वडाहरुलाई सिम्ता गाउँपालिकाको वडा नं २ र आग्रिगाउँ गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ३ कायम गरिएको छ। त्यसैगरी बजेडिचौर गाउँ विकास समितिका वडा नं ५ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ४ र वडा नं १ देखि ४ लाई सिम्ता गाउँपालिकाको वडा नं ५ कायम गरियको छ। राकम गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ६ र काप्रिचौर गाउँ बिकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ७, डाँडाखाली गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ८ र खानीखोला गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ९ कायम गरिइको छ । यस गाउँपालिकाको केन्द्र साबिक बजेडिचौर गाउँ बिकास समितिको कार्यालयलाई कायम गरिइको छ । जिल्ला सदरमुकाम वीरेन्द्रनगर देखि १९ कोष पूर्वमा अवस्थित यो गाउँपालिका जिल्लाको निर्वाचन क्षेत्र नं १ मा पर्दछ । तुलानात्मक रुपमा उत्तर दक्षिण फैलिएको गोलो आकृती भएको यो गाउँपालिकाको अक्षांश २८ ६४' उत्तर सम्म र देशान्नतर ८१ ८६' पूर्व सम्म फैलिएको छ । सिम्ता गाउँपालिकाका अधिकांश खेतियोग्य जमिनहरु आकाशे पानीमा आधारित छन । सिंचाईको प्रयाप्तता छैन । यस गाउँपालिकाको जनसंख्या २०६८ सालको जनगणना अनुसार २५,८४५ रहेको छ ।Atualmente, Estamos Oferecendo A Versão 0.0.3. Esta É A Nossa Versão Mais Recente E Mais Otimizada. É Adequado Para Muitos Dispositivos Diferentes. Download Gratuito Diretamente Apk Da Google Play Store Ou De Outras Versões Que Estamos Hospedando. Além Disso, Você Pode Baixar Sem Registro E Nenhum Login Necessário.
Temos Mais Do Que Os Dispositivos 2000+ Disponíveis Para Samsung, Xiaomi, Huawei, Oppo, Vivo, Motorola, LG, Google, OnePlus, Sony, Tablet ... Com Tantas Opções, É Fácil Escolher Jogos Ou Software Que Se Encaixem No Seu Dispositivo.
Pode Ser Útil Se Houver Restrições De País Ou Restrições Do Lado Do Seu Dispositivo Na Google App Store.
Changelog / O Que Há De Novo
Bug fix