
Simta Gaupalika
Esta aplicación esficial. »Puede encontrar alil los detalles relacionados con el poder a la altura
Información De La Aplicación
Advertisement
Descripción De La Aplicación Descripción
Análisis Y Revisión De La Aplicación Android: Simta Gaupalika, Desarrollado Por codeforcore. Listado En La Categoría Social. La Versión Actual Es 0.0.3, Actualizada En 16/07/2018 . Según Las Revisiones De Los Usuarios En Google Play: Simta Gaupalika. Logró Más De 168 Instalaciones. Simta Gaupalika Actualmente Tiene Revisiones De 1, Calificación Promedio De 5.0 Estrellas
सुर्खेत जिल्लाको पूर्वि उत्तर क्षेत्रमा पर्ने सिम्ता गाउँपालिका साबिकको घोरेटा,काफलकोट,आग्रिगाउँ,बजेडिचौर,राकम,काप्रिचौर,डाँडाखाली र खानीखोला गरी आठवटा गाउँ बिकास समिति मिलेर बनेको गाउँपालिका हो। सिम्ता गाउँपालिकालाई नौबटा वडामा बिभाजन गरिएको छ। पुरानो घोरेटा गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं १ कायम गरिएको छ। काफलकोट गाउँ विकास समितिका १ देखि ९ वडाहरुलाई सिम्ता गाउँपालिकाको वडा नं २ र आग्रिगाउँ गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ३ कायम गरिएको छ। त्यसैगरी बजेडिचौर गाउँ विकास समितिका वडा नं ५ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ४ र वडा नं १ देखि ४ लाई सिम्ता गाउँपालिकाको वडा नं ५ कायम गरियको छ। राकम गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ६ र काप्रिचौर गाउँ बिकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ७, डाँडाखाली गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ८ र खानीखोला गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ९ कायम गरिइको छ । यस गाउँपालिकाको केन्द्र साबिक बजेडिचौर गाउँ बिकास समितिको कार्यालयलाई कायम गरिइको छ । जिल्ला सदरमुकाम वीरेन्द्रनगर देखि १९ कोष पूर्वमा अवस्थित यो गाउँपालिका जिल्लाको निर्वाचन क्षेत्र नं १ मा पर्दछ । तुलानात्मक रुपमा उत्तर दक्षिण फैलिएको गोलो आकृती भएको यो गाउँपालिकाको अक्षांश २८ ६४' उत्तर सम्म र देशान्नतर ८१ ८६' पूर्व सम्म फैलिएको छ । सिम्ता गाउँपालिकाका अधिकांश खेतियोग्य जमिनहरु आकाशे पानीमा आधारित छन । सिंचाईको प्रयाप्तता छैन । यस गाउँपालिकाको जनसंख्या २०६८ सालको जनगणना अनुसार २५,८४५ रहेको छ ।Actualmente Estamos Ofreciendo La Versión 0.0.3. Esta Es Nuestra Última Versión Más Optimizada. Es Adecuado Para Muchos Dispositivos Diferentes. Descarga Gratuita Directamente Apk De Google Play Store U Otras Versiones Que Estamos Alojando. Además, Puede Descargar Sin Registro Y No Se Requiere Inicio De Sesión.
Tenemos Más Que Dispositivos Disponibles De 2000+ Para Samsung, Xiaomi, Huawei, Oppo, Vivo, Motorola, LG, Google, OnePlus, Sony, Tablet ... Con Tantas Opciones, Es Fácil Para Usted Elegir Juegos O Software Que Se Ajusten A Su Dispositivo.
Puede Ser Útil Si Hay Restricciones De País O Restricciones Del Lado De Su Dispositivo En La Tienda De Aplicaciones De Google.
Qué Hay De Nuevo
Bug fix