MiDas eCLASS -The Learning App

MiDas eCLASS -The Learning App

MiDas eCLASS - Yksinkertaistava oppiminen (lastentarha luokkaan 10)

Sovellustiedot


3.1.77
May 21, 2024
Android 5.0+
Everyone 10+
Get MiDas eCLASS -The Learning App for Free on Google Play

Advertisement

Sovelluskuvaus


Android -Sovellusanalyysi Ja Katsaus: MiDas eCLASS -The Learning App, Kehittänyt MiDas Education Pvt. Ltd. Listattu Koulutus -Luokkaan. Nykyinen Versio On 3.1.77, Päivitetty 21/05/2024 . Käyttäjien Arvostelujen Mukaan Google Playssa: MiDas eCLASS -The Learning App. Saavutettu Yli 389 Tuhat Asennuksen. MiDas eCLASS -The Learning App: Lla On Tällä Hetkellä 2 Tuhat Arvostelu, Keskimääräinen Luokitus 3.7 Tähdet

नर्सरी देखि कक्षा १० सम्मका बालबालिकाहरुले
मोबाइल वा कम्प्युटरमा MiDas eCLASS प्रयोग गरेर
✓ पाठमा आधारित Animoitu video हरु हेर्दै बुझेर पढ्न पाउँछन्
✓ पाठ नबुझेमा वा Kotitehtävät गर्न नजानेमा घर बाटै शिक्षकसंग सोध्दै सिक्न पाउँछन्
✓ Opetusvideot हेर्दै उत्तर लेख्ने तरिका ja numeeriset ongelmat Ratkaise गर्ने तरिका सिक्न पाउँछन्
✓ पाठमा आधारित Tietokilpailut ja pelit खेल्दै रमाउदै सिक्न पाउँछन्
✓ Näyte tentti का प्रश्न-उत्तरहरू Harjoittele गरेर परिक्षाको तयारी राम्रोसंग गर्न पाउँछन्
✓ आफुले बनाएको चित्र, लेखेको कथा वा कबिता प्रकाशन गर्न पाउँछन्
✓ आफ्ना साथीहरुसंग, पाठमा आधारित Peli ja Quiz मा प्रतिस्पर्धा गर्न पाउँछन्
✓ जत्ति धेरै पढ्छन तेत्ति धेरै piste कमाउछन र त्यो Point प्रयोग गरेर lahja हरु किन्न पाउँछन्
✓ आफ्नो बिद्यालय, जिल्ला वा देशमा उत्कृस्ट भएमा, थप Lahja हरु पाउँछन्

Animoidut videotunnit
मिदास ई – क्लासमा मुख्य विषयका पाठ अनुसारका Animoidut videotunnit हरू छन्। यी Videotunti हरूले विद्यार्थीहरूको पढाइमा रुचि बढाउनुका साथै अप्ठ्यारा पाठहरु सजिलै बुझ्न मद्दत गर्दछ। यसले गर्दा उनीहरूको सिकाइ दीर्घकालीन हुन्छ।

अझ साना नानीबाबुहरूले त यी भिडियोहरु रमाउँदै हेरेर अंक, अक्षर (१ २ ३, क ख ग, ABC) ja शब्दहरू चिन्न र सहि उच्चाहरण गर्न सजिलै सिक्छन्।

Tutorial-luokat
अनुभबी शिक्षकहरुले कठिन प्रश्नहरूको उत्तर लेख्ने तरिका सिकाएको भिडियोहरू मिदास ई – क्लासमा उपलब्ध छन्। यी भिडियोहरू विध्यार्थीहरूले जहाँबाट जतिबेला पनि दोहोर्याएर हेरेर आफ्नो पाठ सिक्न सक्छन्।

Tietokilpailut ja harjoitukset
मिदास ई – क्लासमा पाठमा आधारित हजारौं Tietokilpailut ja pelit राखिएको छ। ती Tietokilpailut ja pelit रमाउँदै खेलेर पनि विद्यार्थीहरुले आफ्नो पाठ सजिलै सिक्छन्। पाठमा आधारित Tietovisat ja pelit हरूले विद्यार्थीहरुको सिकाइमा रूचि पनि बढाउँछ।

साना नानीबाबुहरूले त यी Tietokilpailut ja pelit रमाउँदै खेलेर अंक, अक्षर (१ २ ३, क ख ग, ABC) र शब्दहरू चिन्न सजिलै सिक्छन्।

Kysyt, vastaamme
जब विद्यार्थीहरू घरमा पढ्न बस्छन् तब उनीहरुले केहि नबुझेमा वा नजानेमा मिदास ई – क्लासमा टाइप गरेर वा फोटो खिचेर सोध्न पाउँछन्। मिदास ई – क्लासमा सयौं अनुभवी शिक्षकहरु उपलब्ध हुनुहुन्छ। उहाँहरुले मिदास ई – क्लासबाट विद्यार्थीहरूलाई घरमा नै आएर सिकाए जस्तै गरि सिकाउनुहुन्छ।

Harjoittele kokeen laadunvalvontaa
विद्यार्थीहरूलाई परीक्षाको तयारी गर्न मद्दत गर्न हरेक विषयको नमुना प्रश्न र उत्तर मिदास ई – क्लासमा राखिएको छ। विद्यार्थीहरूले आफूले चाहेको विषयको कुनै पनि पाठ छानेर नमुना परीक्षा दिन सक्छन्। आफ्नो उत्तरलाई त्यहाँ दिइएको उत्तरसँग दाँज्न सक्छन्।

अभिभावकहरूले पनि मिदास ई – क्लासबाट प्रश्न पत्र निकालेर आफ्ना नानीबाबुहरुलाई नमुना परीक्षा गराउन सक्नुहुन्छ। नानीबाबुहरुले दिएको उत्तर त्यहीँ दिइएको उत्तरसँग दाँजेर हेर्न सक्नुहुन्छ।

Luomukset ja arvostelut
मिदास ई – क्लासमा विद्यार्थीहरूले बनाएको चित्र, लेखेको कथा वा कविता प्रकाशन गरेर आफ्नो अभिभावक, शिक्षक वा साथीहरूलाई देखाउन पाउँछन्, जसले गर्

Opi, ansaitse pisteitä ja osta lahjoja
विद्यार्थीहरूलाई सिकाइमा उत्साह जगाउन मिदास ई-क्लासमा Pisteet ja kolikot को व्यवस्था गरिएको छ। उनीहरूले मिदास ई-क्लासमा जति धेरै सिक्छन्, तेत्ति धेरै Pisteet ja kolikot पाउँछन्।

यसले उनीहरूलाई अरू गेम खेले जस्तै रमाइलो अनुभुति दिनुको साथै पढ्न प्रेरित पनि गर्दछ।

Haasteet kaverin kanssa
मिदास ई-क्लासमा विद्यार्थीहरूले आफ्नो साथीहरूसंग आफ्नो कक्षाको कुनै पनि विषयको Peli- ja tietovisa मा प्रतिस्पर्धा गर्न पाउँछन्। उनीहरूले सोही कक्षामा पढ्ने कुनै पनि विद्यार्थीहरूलाई प्रतिस्पर्धामा आउन अनुरोध गर्न सक्छन्।

यसले उनीहरूलाई साथीहरू बीच प्रतिस्पर्धी बनाउनुको साथै सिकाइमा रमाईलो पन पनि ल्याउँछ।

Tulostaulu
मिदास ई-क्लासमा विद्यार्थीहरूले प्राप्त गरेको Pisteet को आधारमा अङ्कतालिका तयार परिएको छ। यो अङ्कतालिका हेरेर उनीहरूले आफ्नो विद्यालय, जिल्ला र देशमा आफ्नो श्रेणी थाहा पाउँछन्।
Tarjoamme Tällä Hetkellä Versiota 3.1.77. Tämä On Uusin, Optimoitu Versio. Se Sopii Monille Eri Laitteille. Ilmainen Lataa Suoraan Apk Google Play Kaupasta Tai Muista Isännöimistämme Versioista. Lisäksi Voit Ladata Ilman Rekisteröintiä Eikä Kirjautumista Vaadita.

Meillä On Enemmän Kuin 2000+ -Laitteita Samsung, Xiaomi, Huawei, Oppo, Vivo, Motorola, LG, Google, OnePlus, Sony, Tablet ...: Lle Niin Monilla Vaihtoehdoilla. Sinun On Helppo Valita Laitteeseesi Sopivia Pelejä Tai Ohjelmistoja.

Se Voi Olla Hyödyllistä, Jos Google App -Kaupan Laitteen Sivulta On Olemassa Mitään Maamääräisiä Rajoituksia Tai Rajoituksia.

Mitä Uutta


Bug Fixes and Improvements made

Arvio Ja Arvostelu Google Play Kaupassa


3.7
2,002 Kokonais-
5 55.0
4 10.0
3 5.0
2 10.0
1 20.0

Arvioiden Kokonaismäärä

Arvioitujen Aktiivisten Käyttäjien Kokonaismäärä: MiDas eCLASS -The Learning App

Asennusten Kokonaismäärä (*Arvioitu)

Arvio Google Play -Asennusten Kokonaismäärästä, Google Playssa Saavutettujen Luokitusten Lukumäärästä Ja Asennusrajoista.