MiDas eCLASS -The Learning App

MiDas eCLASS -The Learning App

MiDas eCLASS - Simplifier l'apprentissage (de la maternelle à la classe 10)

Informations Sur L'application


3.1.77
May 21, 2024
Android 5.0+
Everyone 10+
Get MiDas eCLASS -The Learning App for Free on Google Play

Advertisement

Description De L'application


Analyse Et Revue Des Applications Android: MiDas eCLASS -The Learning App, Développée Par MiDas Education Pvt. Ltd. Inscrit Dans La Catégorie Enseignement. La Version Actuelle Est 3.1.77, Mise À Jour Le 21/05/2024 . Selon Les Avis Des Utilisateurs Sur Google Play: MiDas eCLASS -The Learning App. Atteint Plus De 389 Mille Installations. MiDas eCLASS -The Learning App A Actuellement 2 Mille Revues, Note Moyenne 3.7 Étoiles

नर्सरी देखि कक्षा १० सम्मका बालबालिकाहरुले
मोबाइल वा कम्प्युटरमा MiDas eCLASS प्रयोग गरेर
✓ पाठमा आधारित Vidéo animée हरु हेर्दै बुझेर पढ्न पाउँछन्
✓ पाठ नबुझेमा वा Devoirs गर्न नजानेमा घर बाटै शिक्षकसंग सोध्दै सिक्न पाउँछन्
✓ Vidéos didactiques हेर्दै उत्तर लेख्ने तरिका र Résolution de problèmes numériques गर्ने तरिका सिक्न पाउँछन्
✓ पाठमा आधारित Quiz et jeux खेल्दै रमाउदै सिक्न पाउँछन्
✓ Exemple d'examen का प्रश्न-उत्तरहरू Pratique गरेर परिक्षाको तयारी राम्रोसंग गर्न पाउँछन्
✓ आफुले बनाएको चित्र, लेखेको कथा वा कबिता प्रकाशन गर्न पाउँछन्
✓ आफ्ना साथीहरुसंग, पाठमा आधारित Jeu र Quiz मा प्रतिस्पर्धा गर्न पाउँछन्
✓ जत्ति धेरै पढ्छन तेत्ति धेरै point कमाउछन र त्यो Point प्रयोग गरेर Cadeau गरेर किन्न पाउँछन्
✓ आफ्नो बिद्यालय, जिल्ला वा देशमा उत्कृस्ट भएमा, थप Cadeau हरु पाउँछन्

Leçons vidéo animées
मिदास ई–क्लासमा मुख्य विषयका पाठ अनुसारका Leçon vidéo animée हरू छन्। Leçon vidéo हरूले विद्यार्थीहरूको पढाइमा रुचि बढाउनुका साथै अप्ठ्यारा पाठहरु सजिलै बुझ्न मद्दत गर्दछ। यसले गर्दा उनीहरूको सिकाइ दीर्घकालीन हुन्छ।

नानीबाबुहरूले त यी भिडियोहरु रमाउँदै हेरेर , (१ २ ३, क ख ग, ABC) र शब्दहरू चिन्न र सहि उच्चाहरण गर्न सजिलै सिक्छन्।

Cours de Tutorat
शिक्षकहरुले कठिन प्रश्नहरूको उत्तर लेख्ने तरिका सिकाएको भिडियोहरू मिदास ई–क्लासमा उपलब्ध छन् । भिडियोहरू विध्यार्थीहरूले जहाँबाट जतिबेला पनि दोहोर्याएर हेरेर आफ्नो पाठ सिक्न सक्छन्।

Quiz & Exercices
मिदास ई–क्लासमा पाठमा आधारित हजारौं Quiz et jeux राखिएको छ। ती Quiz & Jeux रमाउँदै खेलेर पनि विद्यार्थीहरुले आफ्नो पाठ सजिलै सिक्छन्। पाठमा आधारित Quiz & Jeux हरूले विद्यार्थीहरुको सिकाइमा रूचि पनि बढाउँछ।

नानीबाबुहरूले त यी Quiz et jeux रमाउँदै खेलेर अंक, अक्षर (१ २ ३, क ख ग, ABC) र शब्दहरू चिन्न सजिलै सिक्छन्।

Vous demandez, nous répondons
घरमा पढ्न बस्छन् तब उनीहरुले केहि नबुझेमा वा नजानेमा मिदास ई–क्लासमा टाइप गरेर वा फोटो खिचेर सोध्न पाउँछन्। ई–क्लासमा सयौं अनुभवी शिक्षकहरु उपलब्ध हुनुहुन्छ। मिदास ई–क्लासबाट विद्यार्थीहरूलाई घरमा नै आएर सिकाए जस्तै गरि सिकाउनुहुन्छ।

Exercices d'assurance qualité pour l'examen
परीक्षाको तयारी गर्न मद्दत गर्न हरेक विषयको नमुना प्रश्न र उत्तर मिदास ई–क्लासमा राखिएको छ। आफूले चाहेको विषयको कुनै पनि पाठ छानेर नमुना परीक्षा दिन सक्छन्। उत्तरलाई त्यहाँ दिइएको उत्तरसँग दाँज्न सक्छन्।

पनि मिदास ई–क्लासबाट प्रश्न पत्र निकालेर आफ्ना नानीबाबुहरुलाई नमुना परीक्षा गराउन सक्नुहुन्छ। दिएको उत्तर त्यहीँ दिइएको उत्तरसँग दाँजेर हेर्न सक्नुहुन्छ।

Créations & Critiques
ई–क्लासमा विद्यार्थीहरूले बनाएको चित्र, लेखेको कथा वा कविता प्रकाशन गरेर आफ्नो अभिभावक, शिक्षक वा साथीहरूलाई देखाउन पाउँछन्, जसले गर्दा उनीहरूलाई अझ राम्रो गर्ने हौसला मिल्छ।

Apprenez, gagnez des points et achetez des cadeaux
विद्यार्थीहरूलाई सिकाइमा उत्साह जगाउन मिदास ई-क्लासमा Points र Pièces को व्यवस्था गरिएको छ। उनीहरूले मिदास ई-क्लासमा जति धेरै सिक्छन्, तेत्ति धेरै Points र Pièces पाउँछन्।

उनीहरूलाई अरू गेम खेले जस्तै रमाइलो अनुभुति दिनुको साथै पढ्न प्रेरित पनि गर्दछ।

Défis avec un ami
मिदास ई-क्लासमा विद्यार्थीहरूले आफ्नो साथीहरूसंग आफ्नो कक्षाको कुनै पनि विषयको Jeu र Quizमा प्रतिस्पर्धा गर्न पाउँछन्। सोही कक्षामा पढ्ने कुनै पनि विद्यार्थीहरूलाई प्रतिस्पर्धामा आउन अनुरोध गर्न सक्छन्।

उनीहरूलाई साथीहरू बीच प्रतिस्पर्धी बनाउनुको साथै सिकाइमा रमाईलो पन पनि ल्याउँछ।

Classement
मिदास ई-क्लासमा विद्यार्थीहरूले प्राप्त गरेको Points को आधारमा अङ्कतालिका तयार परिएको छ। अङ्कतालिका हेरेर उनीहरूले आफ्नो विद्यालय, र देशमा आफ्नो श्रेणी थाहा पाउँछन्।
Nous Proposons Actuellement La Version 3.1.77. Il S'agit De Notre Dernière Version La Plus Optimisée. Il Convient À De Nombreux Appareils Différents. Téléchargement Gratuit Directement Apk Depuis Le Google Play Store Ou D'autres Versions Que Nous Organisons. De Plus, Vous Pouvez Télécharger Sans Enregistrement Et Aucune Connexion Requise.

Nous Avons Plus Que Des Appareils Disponibles 2000+ Pour Samsung, Xiaomi, Huawei, Oppo, Vivo, Motorola, LG, Google, OnePlus, Sony, Tablet ... Avec Autant D'options, Il Est Facile Pour Vous De Choisir Des Jeux Ou Des Logiciels Qui Correspondent À Votre Appareil.

Il Peut Être Utile S'il Y A Des Restrictions De Pays Ou Des Restrictions Sur Le Côté De Votre Appareil Sur Le Google App Store.

Quoi De Neuf


Bug Fixes and Improvements made

Tarif Et Révision Sur Google Play Store


3.7
2,002 Total
5 55.0
4 10.0
3 5.0
2 10.0
1 20.0

Nombre Total De Notes

Nombre Total D'utilisateurs Actifs Évalués Pour: MiDas eCLASS -The Learning App

Nombre Total D'installations (* Estimé)

Estimation Du Nombre Total D'installations Sur Google Play, Approximé Du Nombre De Notes Et Des Limites D'installation Obtenues Sur Google Play.