
Simta Gaupalika
Ovo je skraćena aplikacija. »Može li pronaći Alila detalje vezane uz moć s Hightom
Podaci O Aplikaciji
Advertisement
Opis Aplikacije
Analiza I Pregled Android Aplikacija: Simta Gaupalika, Razvijen Od codeforcore. Navedeno U Kategoriji Društvene Mreže. Trenutna Verzija Je 0.0.3, Ažurirana Na 16/07/2018 . Prema Recenzijama Korisnika Na Google Playu: Simta Gaupalika. Postignute Više Od 168 Instalacije. Simta Gaupalika Trenutno Ima 1 Recenzije, Prosječna Ocjena 5.0 Zvijezda
सुर्खेत जिल्लाको पूर्वि उत्तर क्षेत्रमा पर्ने सिम्ता गाउँपालिका साबिकको घोरेटा,काफलकोट,आग्रिगाउँ,बजेडिचौर,राकम,काप्रिचौर,डाँडाखाली र खानीखोला गरी आठवटा गाउँ बिकास समिति मिलेर बनेको गाउँपालिका हो। सिम्ता गाउँपालिकालाई नौबटा वडामा बिभाजन गरिएको छ। पुरानो घोरेटा गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं १ कायम गरिएको छ। काफलकोट गाउँ विकास समितिका १ देखि ९ वडाहरुलाई सिम्ता गाउँपालिकाको वडा नं २ र आग्रिगाउँ गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ३ कायम गरिएको छ। त्यसैगरी बजेडिचौर गाउँ विकास समितिका वडा नं ५ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ४ र वडा नं १ देखि ४ लाई सिम्ता गाउँपालिकाको वडा नं ५ कायम गरियको छ। राकम गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ६ र काप्रिचौर गाउँ बिकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ७, डाँडाखाली गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ८ र खानीखोला गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ९ कायम गरिइको छ । यस गाउँपालिकाको केन्द्र साबिक बजेडिचौर गाउँ बिकास समितिको कार्यालयलाई कायम गरिइको छ । जिल्ला सदरमुकाम वीरेन्द्रनगर देखि १९ कोष पूर्वमा अवस्थित यो गाउँपालिका जिल्लाको निर्वाचन क्षेत्र नं १ मा पर्दछ । तुलानात्मक रुपमा उत्तर दक्षिण फैलिएको गोलो आकृती भएको यो गाउँपालिकाको अक्षांश २८ ६४' उत्तर सम्म र देशान्नतर ८१ ८६' पूर्व सम्म फैलिएको छ । सिम्ता गाउँपालिकाका अधिकांश खेतियोग्य जमिनहरु आकाशे पानीमा आधारित छन । सिंचाईको प्रयाप्तता छैन । यस गाउँपालिकाको जनसंख्या २०६८ सालको जनगणना अनुसार २५,८४५ रहेको छ ।Trenutno Nudimo Verziju 0.0.3. Ovo Je Naša Najnovija, Najoptimiziranija Verzija. Prikladan Je Za Mnogo Različitih Uređaja. Besplatno Preuzmite Izravno Apk Iz Google Play Store -A Ili Drugih Verzija Koje Ugošćujemo. Štoviše, Možete Preuzeti Bez Registracije I Nije Potrebna Prijava.
Imamo Više Od 2000+ Dostupnih Uređaja Za Samsung, Xiaomi, Huawei, Oppo, Vivo, Motorola, LG, Google, OnePlus, Sony, Tablet ... S Toliko Opcija, Lako Vam Je Odabrati Igre Ili Softver Koji Odgovara Vašem Uređaju.
To Može Biti Korisno Ako Postoje Bilo Kakva Ograničenja Zemlje Ili Bilo Kakva Ograničenja Sa Strane Vašeg Uređaja U Google App Storeu.
Što Je Novo
Bug fix