
MiDas eCLASS -The Learning App
MiDas eCLASS - Simplifying Learning (barnehage til klasse 10)
Appinfo
Advertisement
Appbeskrivelse
Android App Analyse Og Gjennomgang: MiDas eCLASS -The Learning App, Utviklet Av MiDas Education Pvt. Ltd. Oppført I Læring -Kategori. Nåværende Versjon Er 3.1.77, Oppdatert 21/05/2024 . I Følge Brukere Anmeldelser På Google Play: MiDas eCLASS -The Learning App. Oppnådd Over 389 Tusen Installasjoner. MiDas eCLASS -The Learning App Har For Øyeblikket 2 Tusen Anmeldelser, Gjennomsnittlig Vurdering Av 3.7 Stjerner
नर्सरी देखि कक्षा १० सम्मका बालबालिकाहरुलेमोबाइल वा कम्प्युटरमा MiDas eCLASS प्रयोग गरेर
✓ पाठमा आधारित Animert video हरु हेर्दै बुझेर पढ्न पाउँछन्
✓ पाठ नबुझेमा वा Lekser गर्न नजानेमा घर बाटै शिक्षकसंग सोध्दै सिक्न पाउँछन्
✓ Opplæringsvideoer हेर्दै उत्तर लेख्ने तरिका og Numerical Problems Solve गर्ने तरिका सिक्न पाउँछन्
✓ पाठमा आधारित Quizzes & Games खेल्दै रमाउदै सिक्न पाउँछन्
✓ Eksempeleksamen का प्रश्न-उत्तरहरू Practice गरेर परिक्षाको तयारी राम्रोसंग गर्न पाउँछन्
✓ आफुले बनाएको चित्र, लेखेको कथा वा कबिता प्रकाशन गर्न पाउँछन्
✓ आफ्ना साथीहरुसंग, पाठमा आधारित Game og Quiz मा प्रतिस्पर्धा गर्न पाउँछन्
✓ जत्ति धेरै पढ्छन तेत्ति धेरै point कमाउछन र त्यो Point प्रयोग गरेर Gift हरु किन्न पाउँछन्
✓ आफ्नो बिद्यालय, जिल्ला वा देशमा उत्कृस्ट भएमा, थप Gift हरु पाउँछन्
Animerte videoleksjoner
मिदास ई – क्लासमा मुख्य विषयका पाठ अनुसारका Animated Video Lesson हरू छन्। यी Videoleksjon हरूले विद्रार्थीहरूको पढा ा रुचि बढाउनुका साथै अप्ठ्यारा पाठहरु सजिलै न्न मद्दत गर्दछ। यसले गर्दा उनीहरूको सिकाइ दीर्घकालीन हुन्छ।
अझ साना नानीबानरन त यी भिडियोहरु रमाउँदै हेरेर अंक, अक्षर (१ २ ३, क ख ग, ABC) og शब्दहरू चिन्न र सहि
Opplæringskurs
अनुभबी शिक्षकहरुले कठिन प्रश्नहरूको उत्तर लेख्ने तरिका सिकाएको भिडियोहरू मिदास ई – क्लासमा उपलब्ध छन्। यी भिडियोहरू विध्यार्थीहरूले जहाँबाट जतिबेला पनि दोहोर्याएर हेरेर आफ्नो पाठ सिक्न सक्छन्।
Quiz & øvelser
मिदास ई – क्लासमा पाठमा आधारित हजारौं Quiz & Games राखिएको छ। Iz Quiz & Games रमापनि खेलेर पनि विद्यार्थीहरुले आफ्नो पाठ सजिलै सिक्छन्। पाठमा आधारित Quiz & Games हरूले विद्यार्थीहरुको सिकाइमा रूचि पनि बढाउँछ।
साना नानीबाबुहरूले त यी Quizzes & Games रमाउँदै खेलेर अंक, अक्षर (१ २ ३, क ख ग, ABC) og शब्दहरू चिन्न सजिलै सिक्छन्।
Du spør, vi svarer
जब विद्यार्थीहरू घरमा पढ्न बस्छन् तब उनीहरुले केहि नबुझेमा वा नजानेमा मिदास ई – क्लासमा टाइप गरेर वा फोटो खिचेर सोध्न पप मिदास ई – क्लासमा सयौं अनुभवी शिक्षकहरु उपलब्ध हुनुहुन्छ। उहाँहरुले मिदास ई – क्लासबाट विद्यार्थीहरूलाई घरमा नै आएर सिकाए जस्तै गरि सिकाउनुहुन्छ।
Øv eksamen QAer
विद्यार्थीहरूलाई परीक्षाको तयारी गर्न मद्दत गर्न हरेक विषयको नमुना प्रश्न and उत्तर मिदास ई – क्लासमा राखिएको छ। विद्यार्थीहरूले आफूले चाहेको विषयको कुनै पनि पाठ छानेर नमुना परीक्षा दिन सक्छन्। आफ्नो उत्तरलाई त्यहाँ दिइएको उत्तरसँग दाँज्न सक्छन्।
अभिभावकहरूले पनि मिदास ई – क्लासबाट प्रश्न पत्र निकालेर आफ्ना नानीबाबुहरुलाई नमुना परीक्षा गराउन सक्नुहुन्छ। नानीबाबुहरुले दिएको उत्तर त्यहीँ दिइएको उत्तरसँग दाँजेर हेर्न सक्नुहुन्छ।
Kreasjoner og anmeldelser
मिदास ई – क्लासमा विद्यार्थीहरूले बनाएको चित्र, कथ कथा वा कविता प्रकाशन गरेर आफ्नो अभिभावक, शिक्षक वा सा उँछनप ग,
Lær, tjen poeng og kjøp gaver
विद्यार्थीहरूलाई सिकाइमा उत्साह जगाउन मिदास ई-क्लासमा Points and Coins को व्यवस्था गरिएको छ। उनीहरूले मिदास ई-क्लासमा जति धेरै सिक्छन्, तेत्ति धेरै Poeng og mynter पाउँछन्।
यसले उनीहरूलाई अरू गेम खेले जस्तै रमाइलो अनुभुति दिनुको साथै पढ्न प्रेरित पनि गर्दछ।
Utfordringer med venn
मिदास ई-क्लासमा विद्यार्थीहरूले आफ्नो साथीहरूसंग आफ्नो कक्षाको कुनै पनि विषयको Game and Quiz मा प्रतिस्पर्धा गर्न पाउँछन्। उनीहरूले सोही कक्षामा पढ्ने कुनै पनि विद्यार्थीहरूलाई प्रतिस्पर्धामा आउन अनुरोध गर्न सक्छन्।
यसले उनीहरूलाई साथीहरू बीच प्रतिस्पर्धी बनाउनुको साथै सिकाइमा रमाईलो पन पनि ल्याउँछ।
Ledertavle
मिदास ई-क्लासमा विद्यार्थीहरूले प्राप्त गरेको Points को आधारमा अङ्कतालिका तयार परिएको छ। यो अङ्कतालिका हेरेर उनीहरूले आफ्नो विद्यालय, जिल्ला og देशमा आफ्नो श्रेणी थाहा पाउँछन्।
Vi Tilbyr For Tiden Versjon 3.1.77. Dette Er Vår Siste, Mest Optimaliserte Versjon. Det Er Egnet For Mange Forskjellige Enheter. Gratis Nedlasting Direkte Apk Fra Google Play Store Eller Andre Versjoner Vi Er Vert For. Dessuten Kan Du Laste Ned Uten Registrering Og Ingen Innlogging Kreves.
Vi Har Mer Enn 2000+ -Tilgjengelige Enheter For Samsung, Xiaomi, Huawei, Oppo, Vivo, Motorola, LG, Google, OnePlus, Sony, Tablet ... Med Så Mange Alternativer, Det Er Enkelt For Deg Å Velge Spill Eller Programvare Som Passer Til Enheten Din.
Det Kan Komme Til Nytte Hvis Det Er Noen Landsbegrensninger Eller Noen Begrensninger Fra Siden Av Enheten Din På Google App Store.
Hva Er Nytt
Bug Fixes and Improvements made
Ranger Og Gjennomgå På Google Play Store
Totalt Antall Rangeringer
Totalt Antall Aktive Brukere Vurdert For: MiDas eCLASS -The Learning AppTotalt Antall Installasjoner (*Estimert)
Estimering Av Totalt Antall Installasjoner På Google Play, Tilnærmet Fra Antall Rangeringer Og Installer Grenser Oppnådd På Google Play.Du Kan Også Like Disse Appene
- 2024-03-12Translator: Screen Translation
- 2025-06-12Merlin Bird ID by Cornell Lab
- 2025-01-03AI Logo Generator Logo Maker
- 2025-06-12Minecraft Education Preview
- 2025-06-16Lingual Coach: Learn with AI
- 2025-06-24Praktika – AI Language Tutor
- 2025-06-10Nerd AI - Tutor & Math Helper
- 2025-07-24speakX: Learn to Speak English