
MiDas eCLASS -The Learning App
MiDas eCLASS - Uproszczenie nauki (od przedszkola do klasy 10)
Informacje O Aplikacji
Advertisement
Opis Aplikacji
Analiza I Przegląd Aplikacji Na Androida: MiDas eCLASS -The Learning App, Opracowany Przez MiDas Education Pvt. Ltd. Wymienione W Kategorii Edukacja. Bieżąca Wersja To 3.1.77, Zaktualizowana W 21/05/2024 . Według Recenzji Użytkowników W Google Play: MiDas eCLASS -The Learning App. Osiągnięto Ponad 389 Tysiąc Instalacji. MiDas eCLASS -The Learning App Ma Obecnie 2 Tysiąc Recenzje, Średnia Ocena 3.7 Gwiazdek
नर्सरी देखि कक्षा १० सम्मका बालबालिकाहरुलेमोबाइल वा कम्प्युटरमा MiDas eCLASS प्रयोग गरेर
✓ पाठमा आधारित Animowane wideo हरु हेर्दै बुझेर पढ्न पाउँछन्
✓ पाठ नबुझेमा वा Praca domowa गर्न नजानेमा घर बाटै शिक्षकसंग सोध्दै सिक्न पाउँछन्
✓ Filmy instruktażowe हेर्दै उत्तर लेख्ने तरिका र Rozwiązywanie problemów numerycznych गर्ने तरिका सिक्न पाउँछन्
✓ पाठमा आधारित Quizy i gry खेल्दै रमाउदै सिक्न पाउँछन्
✓ Przykładowy egzamin का प्रश्न-उत्तरहरू Ćwicz गरेर परिक्षाको तयारी राम्रोसंग गर्न पाउँछन्
✓ आफुले बनाएको चित्र, लेखेको कथा वा कबिता प्रकाशन गर्न पाउँछन्
✓ आफ्ना साथीहरुसंग, पाठमा आधारित Gra र Quiz मा प्रतिस्पर्धा गर्न पाउँछन्
✓ जत्ति धेरै पढ्छन तेत्ति धेरै punkt कमाउछन र त्यो Punkt प्रयोग गरेर Prezent हरु किन्न पाउँछन्
✓ आफ्नो बिद्यालय, जिल्ला वा देशमा उत्कृस्ट भएमा, थप Prezent हरु पाउँछन्
Animowane lekcje wideo
मिदास ई–क्लासमा मुख्य विषयका पाठ अनुसारका Animowana lekcja wideo हरू छन्। यी Lekcja wideo हरूले विद्यार्थीहरूको पढाइमा रुचि बढाउनुका साथै अप्ठ्यारा पाठहरु सजिलै बुझ्न मद्दत गर्दछ। यसले गर्दा उनीहरूको सिकाइ दीर्घकालीन हुन्छ।
अझ साना नानीबाबुहरूले त यी भिडियोहरु रमाउँदै हेरेर अंक, अक्षर (१ २ ३, क ख ग, ABC) र शब्दहरू चिन्न र सहि उच्चाहरण गर्न सजिलै सिक्छन्।
Zajęcia samouczka
अनुभबी शिक्षकहरुले कठिन प्रश्नहरूको उत्तर लेख्ने तरिका सिकाएको भिडियोहरू मिदास ई–क्लासमा उपलब्ध छन् । यी भिडियोहरू विध्यार्थीहरूले जहाँबाट जतिबेला पनि दोहोर्याएर हेरेर आफ्नो पाठ सिक्न सक्छन्।
Quizy i ćwiczenia
मिदास ई–क्लासमा पाठमा आधारित हजारौं Quizy i gry राखिएको छ। ती Quizy i gry रमाउँदै खेलेर पनि विद्यार्थीहरुले आफ्नो पाठ सजिलै सिक्छन्। पाठमा आधारित Quizy i gry हरूले विद्यार्थीहरुको सिकाइमा रूचि पनि बढाउँछ।
साना नानीबाबुहरूले त यी Quizy i gry रमाउँदै खेलेर अंक, अक्षर (१ २ ३, क ख ग, ABC) र शब्दहरू चिन्न सजिलै सिक्छन्।
Ty pytasz, my odpowiadamy
जब विद्यार्थीहरू घरमा पढ्न बस्छन् तब उनीहरुले केहि नबुझेमा वा नजानेमा मिदास ई–क्लासमा टाइप गरेर वा फोटो खिचेर सोध्न पाउँछन्। मिदास ई–क्लासमा सयौं अनुभवी शिक्षकहरु उपलब्ध हुनुहुन्छ। उहाँहरुले मिदास ई–क्लासबाट विद्यार्थीहरूलाई घरमा नै आएर सिकाए जस्तै गरि सिकाउनुहुन्छ।
Ćwiczenia egzaminacyjne
विद्यार्थीहरूलाई परीक्षाको तयारी गर्न मद्दत गर्न हरेक विषयको नमुना प्रश्न र उत्तर मिदास ई–क्लासमा राखिएको छ। विद्यार्थीहरूले आफूले चाहेको विषयको कुनै पनि पाठ छानेर नमुना परीक्षा दिन सक्छन्। आफ्नो उत्तरलाई त्यहाँ दिइएको उत्तरसँग दाँज्न सक्छन्।
अभिभावकहरूले पनि मिदास ई–क्लासबाट प्रश्न पत्र निकालेर आफ्ना नानीबाबुहरुलाई नमुना परीक्षा गराउन सक्नुहुन्छ। नानीबाबुहरुले दिएको उत्तर त्यहीँ दिइएको उत्तरसँग दाँजेर हेर्न सक्नुहुन्छ।
Kreacje i recenzje
मिदास ई–क्लासमा विद्यार्थीहरूले बनाएको चित्र, लेखेको कथा वा कविता प्रकाशन गरेर आफ्नो अभिभावक, शिक्षक वा साथीहरूलाई देखाउन पाउँछन्, जसले गर्दा उनीहरूलाई अझ राम्रो गर्ने हौसला मिल्छ।
Ucz się, zdobywaj punkty i kupuj prezenty
विद्यार्थीहरूलाई सिकाइमा उत्साह जगाउन मिदास ई-क्लासमा Punkty र Monety को व्यवस्था गरिएको छ। उनीहरूले मिदास ई-क्लासमा जति धेरै सिक्छन्, तेत्ति धेरै Punkty र Monety पाउँछन्।
यसले उनीहरूलाई अरू गेम खेले जस्तै रमाइलो अनुभुति दिनुको साथै पढ्न प्रेरित पनि गर्दछ।
Wyzwania z przyjacielem
मिदास ई-क्लासमा विद्यार्थीहरूले आफ्नो साथीहरूसंग आफ्नो कक्षाको कुनै पनि विषयको Gra र Quiz मा प्रतिस्पर्धा गर्न पाउँछन्। उनीहरूले सोही कक्षामा पढ्ने कुनै पनि विद्यार्थीहरूलाई प्रतिस्पर्धामा आउन अनुरोध गर्न सक्छन्।
यसले उनीहरूलाई साथीहरू बीच प्रतिस्पर्धी बनाउनुको साथै सिकाइमा रमाईलो पन पनि ल्याउँछ।
Tablica liderów
मिदास ई-क्लासमा विद्यार्थीहरूले प्राप्त गरेको Punkty को आधारमा अङ्कतालिका तयार परिएको छ। यो अङ्कतालिका हेरेर उनीहरूले आफ्नो विद्यालय, जिल्ला र देशमा आफ्नो श्रेणी थाहा पाउँछन्।
Obecnie Oferujemy Wersję 3.1.77. To Jest Nasza Najnowsza, Najbardziej Zoptymalizowana Wersja. Jest Odpowiedni Dla Wielu Różnych Urządzeń. Bezpłatne Pobieranie Bezpośrednio Apk Ze Sklepu Google Play Lub Innych Wersji, Które Hostujemy. Ponadto Możesz Pobrać Bez Rejestracji I Nie Wymaga Loginu.
Mamy Więcej Niż 2000+ Dostępnych Urządzeń Dla Samsung, Xiaomi, Huawei, Oppo, Vivo, Motorola, LG, Google, OnePlus, Sony, Tablet ... Z Tak Wieloma Opcjami, Łatwo Jest Wybrać Gry Lub Oprogramowanie Pasujące Do Twojego Urządzenia.
Może Się Przydać, Jeśli Istnieją Jakiekolwiek Ograniczenia Krajowe Lub Jakiekolwiek Ograniczenia Z Boku Urządzenia W Google App Store.
Co Nowego
Bug Fixes and Improvements made
Oceń I Recenzja W Google Play Store
Całkowita Liczba Ocen
Całkowita Liczba Aktywnych Użytkowników Ocenianych Za: MiDas eCLASS -The Learning AppCałkowita Liczba Instalacji (*Szacowana)
Oszacowanie Całkowitej Liczby Instalacji W Google Play, Przybliżone Od Liczby Ocen I Granic Instalacji Osiągniętych W Google Play.Możesz Także Polubić Te Aplikacje
- 2024-03-12Translator: Screen Translation
- 2025-06-12Merlin Bird ID by Cornell Lab
- 2025-01-03AI Logo Generator Logo Maker
- 2025-06-12Minecraft Education Preview
- 2025-06-16Lingual Coach: Learn with AI
- 2025-06-24Praktika – AI Language Tutor
- 2025-06-10Nerd AI - Tutor & Math Helper
- 2025-07-24speakX: Learn to Speak English